Ticker

6/recent/ticker-posts

Best Font ।। वेस्ट उपयोगी फन्ट (नेपाली/हिन्दी) को बारेमा यहाँ दिएको छ । जुन डाउनलोड गर्न नि सक्नुहुने छ

U

Unicode Font यो फन्ट आजको समयमा धेरै प्रचलित फन्ट हो किनकी यस फन्टले लेख्दा हाम्रो Microsoft office मा मात्र नभई इन्टरनेट लगायत सबै जसो क्षेत्रमा प्रयोगमा ल्याउन सकिने फन्टको रुपमा प्रख्यात रहेको छ । आज यसको प्रयोग गरि यी सम्पुर्ण कुरा लेखेको छु यो मेरो व्यक्तिगत अनुभवका आधारमा सम्पुरण कुरा सेयर गरेको छु । यस युनिकोड  डाउनलोड गर्न यहाँ किलि गर्नुहोस् ।

K

Kokila Font यो फन्ट धेरै जसो हिन्दी भाषा  लेख्नका लागि प्रयोग गरिन्छ तर यसको प्रयोग युनिकोडमा लेखिएको अक्षरलाई अँझ राम्रो देखिन् र शुधता ल्याउनका लगि पनि  युनिकोड फन्टमा लेखेर kokila Font मा परिवर्तन गर्ने गरिन्छ ।

P

Preeti Font यस फन्टको प्रयोग त्यती बेला भएको हो । जब युनिको फन्टको विकास भएको थिएन । यस फन्टको एउटा कमजोरी रहेको छ यस फन्ट बाट कुनै प्रकारको नेटमा लेख्नु पर्दा लेखे पनि हामीले बुझिने भाषा नभई अरु नै देखिन्छ । जसले गर्दा यस भाषाको प्रयोग नगर्नु उपयुक्त देखिन्छ ।

Post a Comment

0 Comments