कक्षा १ देखि १२ का नयाँ पाठ्यक्रम अनुसारका नमुना प्रश्न राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रम र नयाँ लेटर ग्रेडिङ्ग अनुसार कक्षा १ देखि १२ का नमुना प्रश्न तयार यहाँ तयार गरिएका छन् । बोर्डले कक्षा कक्षा १-७, ९ र ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भए पनि निश्चित मापदण्डपुरा गरी पाठ्यक्रमले तय गरेको विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र तयार पारीएको छ । सोहि अनुसार विद्यालयस्तरीय कक्षा १ देखि १२ सम्मका प्रथम त्रैमासिक, अर्धबार्षिक र वार्षिक परीक्षा पेपरहरू तपाई सामु राखने प्रयास गरेको छु ।
तपाई आवश्यक भएको खण्डमा डाउनलोड गरि हेर्न र अभ्यास गर्न सक्नुहुने छ ।
धन्यवाद ।।।
कक्षा १ देखि १२ सम्मका केहि नमुना प्रश्नहरुः
----------------------------------------------------------------------------------------------
---------------------------------
-------------------------------------------------------------
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७९ Download
Click here
0 Comments