Ticker

6/recent/ticker-posts

Free Download Manager Software ।। कुनै पनि भिडियो डाउनलोड कसरी गर्ने

Free Download Manager Software ।।  
कुनै पनि भिडियो डाउनलोड कसरी गर्ने 

हामीहरुको मोबाइलमा सधै इन्टरनेट  डाटा हुदैन । जस्ले गर्दा हामीहरु आफ्नो मन परी भिडियो हेर्न सक्दैनौ । 

यो समस्या नहोस भन्नका लागि तपाईहरु माझ यो Free Download Manager Software को बारेमा भन्न गई रहेको छु । यो सफ्टवेयर लाई प्रयोग गर्दा कुनै पनि प्रकारको एड देखिदैन । आफुले मन परेको कोलेटी अनुसारको भिडियो डाउनलोड गर्न सक्नुहुने छ । सधै प्रयोग गर्न सक्नु हुने छ ।

Free Download Manager Software

१. दिएको लिंकमा Click गरि Free Download Manager Software डाउनलोड गर्ने 

२.डाउनलोड भएको लोकेसनमा गई त्यसलाई ZIP Extract All गर्ने ।

३. Extract भएको फोलडर छनोट गर्ने 

४.त्य भित्र Free Download Manager Software हुने छ ।

५. त्यसलाई सिलेक्ट गरि  Open गर्ने 

६. Open गरिसके  पछी Yes / No छनोट गर्न भन्छ । Yes गर्ने 

७. त्यस पछि फेरी २ चोटी देखिने Install Windows मा Next गर्दै जाने 

८. सफ्टवेयर खुल्ने छ । 

YouTube 

९. laptop वा Computer मा सबै भन्दा पहिला कुनै ब्राउजर खोोल्ने ।
१०. त्यसमा Search  दिएको ठाँउमा YouTube.Com लेख्ने ।
११. पहोलो लिंकमा किलिक गर्ने YouTube खोल्ने छ ।
११. त्यसको Search Box मा गई मन पर्ने भिडियोको नाम लेख्ने ।
१२. आएको भिडियोको लिनंकमा किलिक गरि ‍Keyboard  मा (Ctrl + C) फेरी किलिक गरि कापी गर्ने ।
१३. भिडियोको लिंक कापी पछी त्यसलाई खुलेको Free Download Manager Software
मा रहेको ‍‍+ चिन्हमा किलिक गर्ने 
१४. देखिएको add download Entre Url भन्नेको तल Link Pest गरि OK मा Click गर्ने
१५. भिडिियोको क्वालेटि देखिने छ मन परेको कोलेटि छनोट गरि Download मा Click गर्ने 
१६. भिडियो Download हुन सुरु हुनेछ ।
 



Free Download Manager Software


Post a Comment

0 Comments