Ticker

6/recent/ticker-posts

NEB GRADESHEET SOFTWARE IN NEPAL, Class 9 and 11 grade sheet Software in Nepal All School, NEB Mark Entry Software

NEB GRADESHEET SOFTWARE IN NEPAL

विशेषताहरु

९ र ११ काे रिजल्ट सिट तथा चारित्रीक प्रमण - पत्र प्रयोग गर्ने तरिका ।
याे भिडियाेमा कक्षा ११ र १२ काे नयाँ पाठ्यक्रम २०७७/७८ अनुसार मैले तयार गरेकाे रिजल्ट सिट प्रयाेग गर्ने तरिका बताएकाे छु । साथै याे फर्म्याट आधिकारिक चाहीँ हाेइन ।

(घन्टौँ लाग्ने काम मिनेटौँमा )

१. विद्यालयकाे नाम , ठेगाना र लाेगाे परिवर्तन गर्न मिल्ने ।
२. ४०० बिद्यार्थीहरुको ग्रेडसिट निकाल्न मिल्ने ।
३. १०० शिक्षकहरुको परिचय पत्र निकाल्न मिल्ने ।
४. ४०० विद्यार्थीहरुको चारित्रीक प्रमाण-पत्र निकाल्न मिल्ने ।
५. ४०० इन्ट्रिकार्ड निकाल्न मिल्ने।
६ सबै अटाेमेटिक भरिने पद्धति रहेको


ध्यान दिनुपर्ने मूख्य कुराहरूः..............................................................................
१. लेजरमा सवै विवरण भर्नुहाेस् अथवा NEB देखी प्राप्त ट्रिपलिकेट बाट कापी गरि पेष्ट गर्नुहोस् ,
२. ग्रेड र ग्रेडप्वइन्ट अटाेमेटिक, साथै चारित्रिक प्रमाणपत्र, विद्यार्थी ग्रेडसिट, शिक्षक परिचयपत्र अटो फिल हुनेछ।
३. लेजरमा विषय र विषय काेडहरू पनि परिवर्तन गर्न सकिनेछ ।
४. मिति परिवर्तन (AD to BS) आफै हुने।
५. अंग्रेजी भाषामा सम्पुर्ण कुरा राख्नु पर्नेछ ।

यो भिडियो हेरी सिक्नु होस् ।

सुरुमा User र Password राख्ने ।

Home Sheet खुल्ने छ ।
School Button मा किलिक गर्ने र विद्यालयको विवरण भर्ने

लोगो परिवर्तन गर्ने
Teacher ID मा Click गरि शिक्षकको विवरण भर्ने ।
सइटमा दिइएको शिक्षक id परिवर्तन गर्दै शिक्षक ID Print Out गर्ने

शिक्षक विवरण भर्नु पर्ने  सिट

 

कक्षा ९ होम सिट
कक्षा ११ होम सिट
विषय विवरण इन्ट्रि सिट
विद्यार्थी विवरण इन्ट्रि सिट
नतिजा प्रकाशन सिट
भरपाई सिट
विद्यार्थीहरुको मुख्य ग्रेड सिट
विद्यार्थीहरुको पछाडि पट्टिको ग्रेड सिट
विद्यार्थीहरुको चारित्रीक विवरण प्रवेश सिट
विद्यार्थीहरुको चारित्रीक प्रमाण-पत्र

यो Software तीन तहमा छुट्एको छ ।

पहिलो ः कक्षा ९ को लागि मात्र
दोस्रो ः कक्षा ११ को लागि मात्र
तेस्रो ः कक्षा ९ र ११ को लागि

मिति परिवर्तन Software :

"कृपाय राम्री विचार गर्नुस् अरुको मेहेन्त खेर नसोच्नु होला मूल्याङ्कन गरी आफुले सक्ने सहयोग  गर्नुस् !!"

!!!धन्यवाद !!!

किन्नको लागि                     👆Email👆             💌Contact From💌

Post a Comment

0 Comments