यो भिडियोमा कक्षा १ देखि ३ सम्मको विद्यार्थी मूल्याङ्कनका लागि उपयोगी Automatic Excel File को बारेमा जानकारी दिइएको छ । साथै यस च्यानलका सम्पूर्ण दर्शकहरुलाई फाइल Free मा उपलब्ध पनि गराइएको छ ।
एकीकृत पाठ्यक्रम अनुसार कक्षा १-३ को मूल्यांकन तरिकामा एकरुपता गर्नुका साथै अन्य कक्षाको तुलनामा केहि फरक खालको बनाइएको छ । नयाँ पाठ्यक्रम अनुसार सिकाइ उपलब्धिको आधारमा मूल्यांकन गरिएको छ । यस च्यानलका धेरै दर्शकहरुले १ ३ को मूल्यांकनमा आधारित भिडियोको माग गरेका कारण यो भिडियो निर्माण गरिएको हो । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक, कमेन्ट गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Contects Us
https://drive.google.com/file/d/1eB2A9Mh1IK72Fwn0lWAPJ7xWDJy0rr_s/view?usp=sharing
webisite: https://itmsinghyt.blogspot.com
Telegram: https://t.me › itmsinghyt
0 Comments