Ticker

6/recent/ticker-posts

grade sheet 4-8 Soft File Free Download Nepal

 


About this video : यो भिडियोमा आधारभूत तह कक्षा ४ देखि ८ सम्मका कुनै पनि कक्षाका लागि ग्रेडसिट तयार गरिदिने सफ्टवेयर Grade sheet maker का बारेमा जानकारी दिइएको छ । Grade Sheet Maker software यस च्यानलद्वारा निर्माण गरिएको Automatic रुपमा Grade Sheet तयार गरिदिने एक Excel File हो । यसभन्दा अगाडि कक्षा ११ का लागि यस्तै खालको फाइल तयार गरि निशुल्क वितरण गरिएको थियो उक्त फाइल प्रयोग पश्चात् यस च्यानलका धेरै जना दर्शकहरुको आग्रहमा आधारभूत तह कक्षा ४ देखि ८ सम्मका कक्षामा प्रयोग गर्न मिल्ने गरी यो Grade Sheet Maker Basic तयार गरिएको छ । This video provides information about Grade Sheet Maker, a software that provides grade sheets for any class from basic level grades 4 to 8. Grade Sheet Maker software is an Automatic Excel file created by this channel. Earlier, a similar file was prepared for class 11 and distributed free of cost. After using this file, at the request of many viewers of this channel, this Grade Sheet Maker Basic has been prepared to be used in class 4 to 8. यसमा २५ जनासम्मका विद्यार्थीहरुको इन्ट्रिका लागि निशुल्क दिइएको छ । यो फाइल प्रयोगका दृष्टिले अत्यन्तै सरल रहेको छ । यसबाट तपाईँले सजिलै एक क्लिकमा सबै विद्यार्थीको ग्रेडसिट PDF File मा प्राप्त गर्न सक्नुहुने छ । यो फाइललाई तोडमोड गरी अनाधिकृत रुपमा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक, कमेन्ट गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला

Post a Comment

1 Comments